बोनम्यारो क्यान्सर पीडित ११ बर्षिय सुशिल शाहीलाई जुट्यो सहयोग ( भिडियो )

काठमाण्डौं,चैत १८ । बोनम्यारो क्यान्सर पीडित ११ बर्षिय सुशिल शाहीलाई उपचारका लागि सहयोग जुटेको छ । युकेमा रहेका ठकुरी समाज र भेरी समाजमा आबद्ध नेपालीहरुले शाहीलाई आर्थिक सहयोग स्वरुप नौ लाख तीन हजार सात सय अन्ठानब्बे रुपैंया पठाएका हुन ।

उनी बिगत १ बर्ष देखी रोगले थालिएका र आर्थिक अभावका कारण उपचार गराउन पाइरहेका थिएनन् । अहिले उनलाई सहयोग रकम जुटीरहेको छ । हेर्नुहोस् यो भिडियो :-



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv