काठमाण्डौंमा वुमेन अफ द वल्र्ड (वाउ)को सातौं संस्करणको आयोजना हुँदै उपमेयर सुनिताले गरिन निम्तो

काठमाण्डौं,मङिसिर ५ गते । काठमाण्डौको नक्साल नन्दिकेशर बगैंचा नारायण चौरमा मङिर ८ र ९ गते वुमेन अफ द वल्र्ड (वाउ)को सातौं संस्करणको आयोजना हुँदैछ । महिला बालिकाहरु र नन बायनेरी ब्यक्तिले भोगीरहेका समस्या स्माधान गर्न आपसी सिकाइ र भोगाइबाट उपाए खोज्ने प्रयास य्सको मुख्य धेय रहेको छ ।

लैंगिक उत्तरदायी समाज निर्माण गर्न सार्वजनिक सरोकारको बिषयमा सम्मेलन रहने र धेरै मनिषलाई एकाइ ठाउँमा ल्याउने अपेक्षा आयोजक ले गरेको जनाएको छ ।

कार्यक्रम ब्रिटिस काउन्सिलले काठमाण्डौं महानगरपालिका र द वाउ फाउण्डेसन,बेलायत सँगको शाहअकार्यमा महोत्सव आयोजना गर्न लागेको हो । यस महोत्सवमा नेपाली र बेलायती साझेदारी पनि रहेको आयोजक ले जनाएको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv