काँग्रेस नेतृ लीला नेपालको कडा प्रतिक्रिया नेता रघु जी पन्तलाई हुनुपर्छ यस्तो सजाय (भिडियो सहित )

काठमान्डौं,फागुन २१ । नेपाली काँग्रेस कि महिला नेता महा समिती सदस्य लीला नेपालले सबै राजनीतिक दलमा महिला हिंसा हुने गरेको संकेत गर्नु भएको छ । बिहीवार नियात्रा टिभी संग गरिएको छोटो कुराकानिको क्रमा वहाँले उक्त कुरा बताउनु भेको हो ।

काँगेस होस या नेकपा होस् वा अन्य कुनै दल महिलालाई दोस्रो दर्जाको रुपमा हेरिने तर आन्दोलन संघर्ष संगठनका लागि महिला नेताहरुलाई प्रयोग भई रहेको बताउनु भयो । त्यस्तै नेकपा कि साँसद कोमल ओलीलाई नेता रघु जी पन्त ले दिएको बिबादित अभिब्यक्ती महिला हिंसा नै भएको र सोको प्रतिवाद गर्नु पर्ने भन्नु भयो । वहाँले भन्नु भयो ” पिडुला देखाएर माननीय बनाए भन्ने आरोप लगाउनु भएको छ त्यो चाँही निश्चय पनि एउटा महिलालाई प्रहार गर्नु र महिलाको अस्मिता माथि प्रहार गर्नु उचित होइन ।” हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv