छठ पर्वमा सजिएको गौरीघाट (फोटो फिचर )

काठमाण्डौं,कार्तिक २२ गते । छठ पर्वको मुख्य दिन आज साँझ ब्रतालुहरुले अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ दिएका छन् ।

काठमाडौंका छठघाटहरुमा पुगेका ब्रतालुले छठको पूजा गरी सूर्यको उपासना गरेका छन् । बिहीबार सूर्यास्तअघि नै ब्रतालुहरु काठमाडौंको कमलपोखरी, गौरीघाट लगायतका छठघाटमा पुगेर आआफ्नो छठघाट सजाइसकेका थिए । त्यसपछि अस्ताउँदो सूर्यलाई अर्घ दिए । हेर्नुहोस् गौरिघाट मा छठ पर्वको रौनक । तस्बिर फोटो पत्रकार रतन चन्द ले खिचेका हुन् ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv