४२ हजार गोर्खा सैनिकलाई देश बचाउन फिर्ता आउन सेढाईको आवहान
नेपालको राजनीतिक मामिलामा सतक्षेप गर्न पुर्व भारतीय राजदुत श्यामशरण नेपाल आईपुगेका छन । यधपी उनको भ्रमण गोप्य राखिएको छ ।
३ गते देखी पोखरामा नेपाल भारत सीमा सुरक्षा बैठक सुरु भएको र सो बैठकलाई प्रभावित पार्ने मनसायले श्यामशरण नेपाल आएको कुरा सिमा बिज्ञ हेमन्त सेढाईले नियात्रा टिभी लाई अन्तर्वाताको क्रममा बताए । हेर्नुहोस् भिडियो :-