अख्तियारले गच्छदार सहित १७५ जनाको नाम निकाले पछी पुर्व सिडियोको आयो यस्तो बयान
काठमाण्डौं, माघ २५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उपभापति विजयकुमार गच्छदार सहित १७५ जना उपर भ्रष्टाचार को मुद्धा दायर गरे पछी देशैभर राजनितिक तरङ पैदा भएको छ ।
बालुवाटार जग्गा काण्डमा प्रतिशोध राखेर नेकपाको सरकारले प्रतिपक्षका नेता सिध्याउने खेलमा अगाडि बढेको नेपाली काँग्रेसले आरोप र बिरोध गर्दै आएका छन् । सो सम्बन्धमा रहस्य के हो कसरी नेकपाका नेतालाई बचाइयो भन्ने बिषयमा पुर्व सिडियो,राजनितिक बिश्लेशक तथा लेखक आनन्द राम पौडेल सँग नियात्रा टिभीका संचालक रतन चन्द ले लिएको कुराकानीको भिडियो हेरौं :-