लकडाउनको बेला सुदुरपच्चिम देखी पुर्व मेची सम्म ४ दिन निरन्तर गुडेको बसको कथा (भिडियो)
काठमाण्डौं,असार २१ । तपाईहरुले भिडियोमा देख्नु भएको यो लाइन हेरेर पक्कै अनुमान लगाई सक्नु भयो होला यात्रुहरु बस चढ्दै छ्न ।
तर यो बस कती घण्टा को दुरी पार गरेर कहिले आएको हो अनुमान लगाउन अली कठिन होला । हजुर यो बस काठमाण्डौं देखी सुदुरपच्चिमको बझाङ जिल्ला पुगेर भर्खरै आएको छ ।
लगातार लगभग ३६ घण्टाको यात्रा तय गरेर आएको यो बस फेरी काठमाण्डौंबाट पुर्वको काकड्भिता हुईंकिदै छ ।
हजुर लकडाउनको बेला आफु र यात्रुलाई सुरक्षित गन्तब्य सम्म पुर्याउने सहासी चालक श्याम ओझाको कुरा सुन्दा तपाईं पनि अचम्मित हुनु हुनेछ हेर्नुहोस् यो भिडियो –