पशुपतिमा भेटिए करण भाई ( हेर्नुहोस् भिडियो )

काठमाण्डौं,साउन १२ । तपाई पशुपतीनाथको दर्शन गर्न आथवा अन्य कामले जानु भयो भने यी भाई जस्तै पानी बेच्ने थुप्रै भेट्नु हुन्छ ,एकहुल नै तपाई कै वरीपरी दाई,अंकल वा यस्तै अरु कुनै शब्दले सम्बोधन गरी पानी किन्न अनुरोध गर्छन् ।

किशोर अवस्था मै ब्यावसाय गर्नु आफ्नै बाध्यता होला पानी बेच्दा पनि प्रतिस्प्रधा त्यो पनि सबैको छुट्टाछुट्टै क्षेत्र ,सुन्दा अच्चम्म लाग्ने ।

यी बालक जम्मा १० बर्षका भए । आफु जन्मदा नत बाबुको अनुहार देखे नत बाबुको माया नै पाए । आमाको मोबाइलमा मात्र बाबुको फोटो हेरेका बालकको हँसिलो अनुहारले हामीलाई यिनको दैनीकी जान्ने चासो जगायो र यो भिडियो खिच्न अनुरोध गर्यौं उनको सहमती मै उनको पारीवारीक अवस्था जान्ने कोशीस गर्यौ ।

दिन भरीमा बल्लतल्ल उनले दुई तीन बोतल मात्र बेच्ने र त्यतीले दैनिकी धान्न गाह्रो भएको बताए । आमाले माला ब्यवसाय गर्नु हुन्छ त्यसैको आम्दानी ले खान पुगेको छ तर पनि यहाँ चोरहरुको बिगबिगी छ । तल जाँदा चोरहरु आउँछन म त भाग्छु । सुनाए । हेर्नुहोस् यो भिडियो :-



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - archand13@gmail.com
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - newsniatratv@gmail.com

Us on social media

© 2017 Niatratv