परराष्ट्रमन्त्रीकाे संयाेजकत्वमा द्धन्द पीडितहरुलाई सम्मान एवं परिचयपत्रकाे व्यवस्था गर्न कार्यदल गठन

काठमाण्डौं,माघ ११ । नेपाल सरकारले द्धन्द पीडितहरुलाई सम्मान एवं परिचयपत्रकाे व्यवस्था गर्न कार्यदल गठन गरेकाे छ ।

मन्त्रिपरिषदकाे आजकाे बैठकले विगतका शान्तिपूर्ण र सशस्त्र आन्दोलन, जनसंघर्ष, विद्राेह र विभिन्न आन्दोलनमा जीवन उत्सर्ग गरी संघीय लाेकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण याेगदान गर्ने सहिद परिवार, घाइते , बेपत्ता, अंगभंग भएका, लाेकतन्त्रका याेद्दाहरूकाे सम्मान एवं परिचयपत्रकाे व्यवस्था गर्न कार्यदल गठन गरेकाे छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संयाेजक रहनुभएको उक्त कार्यदलमा अरू मन्त्रीहरू सदस्य रहनु भएकाे छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv