निर्मला पन्तको न्यायका निम्ती धर्नाको चौंथो दिन के के भयो

काठमाण्डौ २८ कात्तिक । निर्मला पन्तको हत्यारा पत्ता लगाउन बाबुआमाको धर्ना चौंथो दिन पुरा भएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय अगाडि बसेको धर्नामा एक्यबद्धता जनाउन सर्वसाधारण नेपालगन्ज देखी पनि आएका धर्नामा संलग्न महिला अधिकारकर्मी लक्ष्मी मल्लले जानकारी दिईन ।

यसैगरी आज भिम दत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले आवश्यक कार्वाही अगाडि बढाएको जनाए । विद्यार्थी सर्वसाधारण लगायतले सहानुभुति प्रकट गरेका छन । हेर्नुहोस् तस्बिर:-



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv