अनिश्चितकालिन धर्नामा बसेका निर्मलाका बुवाको स्वास्थ अवस्था बिग्रँदै
कंचनपुर २९ कात्तिक । निर्मला पन्तको हत्यारा सार्वजनिकको माग राख्दै बिगत ५ दिन देखी जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुलगेट अगाडी अनिश्चितकालिन धर्नामा बसेका निर्मलाका बुवाको स्वास्थ अवस्था बिग्रँदै गएको छ ।
बिहीवार धर्ना स्थलमा वहाँ को अवस्था कमजोर भएपछी अधिकारकर्मी हरुको अनुरोध म एक स्वास्थ्य टोली आई चेक जाँच गरेको जनाएको छ । हेर्नुहोस् भिडियो :-