यो के गर्दैछन् ललितपुरका मेयरले सर्वसाधारण हिंड्ने बाटो खोई ?

ललितपुर,असार २६ । सर्वसाधारण हिंड्ने बाटो काटेर पाटी बनाउने ललितपुर मनपाका मेयर चिरिबाबुको निर्णयको सर्वसाधारणले बिरोध जनाएकाछन्  । आक्रोश सडक पेटी यही सडक पेटीमा पाटीघर भनाउने भन्दै ललितपुरका मेयर चिरिबाबु महर्जनले स्थानिय समुह समय फल्चाका लागि ३० लाख रकम दिएका छन् ।

पुन:निर्माणको बहाना बनाई नेपाल सरकारको सडक बिभाग अन्तर्गत रहेको सरकारी जग्गालाई जबर्जस्ती सर्वसाधारण हिंड्ने बाटो नै अवरुद्ध गरी बनाउनु कतिको जायज हो ? यहाँ प्रश्न चिन्ह खडा हुन्छ । यसै बिषयमा सडक पेटीमा हिंड्ने सर्वसाधारणलाई हामीले सोधेका थियौं यो सडक पेटिलाई अवरुद्ध गरी के पाटी बनाउनु जरुरी छ ? वहाँहरुको भनाइ के छ । हेर्नुहोस् यो भिडियो ;-



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv