जन्म दिनमा आमा सम्झिदा आँसु झारे माग्ने बुढाले (भिडियो)

प्राय जसो हसिलो मुद्रामा भेटिने कलाकार केदार घिमिरे (माग्ने बुढा) आज चाँहि निकै भाबुक  मुद्रामा प्रस्तुत भए । ।
४४ औँ जन्मदिनका अबसरमा आयोजित एक भिडियो अन्र्तवार्तामा घिमिरेले आमा सम्झिदा निकै आँसु झारेका थिए ।
सात बर्षको कलिलो उमेरमै आमा गुमाएका घिमिरेलाई पत्रकार अनुप भट्टराईले आजको दिन आमालाई कसरी सम्झिरहनु भएको छ भनेर प्रश्न गरेपछि  माग्ने बुढा निकै बेर बहकिएका थिए ।
हजारौ दु:ख- कष्ट भोग्दै, अति सामान्य परिवारबाट फिल्म नगरीमा प्रवेश गरी सुपरस्टार कमेडियन हुन सफल भएका घिमिरेसंग गरिएको कुराकानी यस्तो छ हेर्नुहोस् ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv