जनार्दन शर्मालाई हदैसम्मको कारवाही हुनु पर्छ : ओमकृष्ण प्रसाई ,युवा नेता नेकपा एमाले (भिडियो सहित)
काठमाण्डौं,असार २३ । नेकपा एमालेका युवा नेता ओम कृष्ण प्रसाई ले अर्थमन्त्री जनार्दन शर्माले रजिनामा दिएर पुग्दैन हदैसम्मको कारवाही हुनु पर्दछ भन्नु भएको छ । अन्तर्वाताका क्रममा वहाँले उक्त कुरा ब्यक्त गर्नुभएको हो ।
बुधबार नियात्रा टिभी सँगको गरिएको कुराकानीको क्रममा वहाँ ले भन्नु भयो ” नेपालको ईतिहासमा राजनीतिक कलंकको रुपमा वहाँले आफ्नो अनुहारमा कालो मोसो दल्नु भएकोछ अब राज्यद्रोहको होस् या हदै सम्मको कार्वाही होस् संसदिय छानबिन समितिले निर्णय गर्नु पर्दछ ।” हेर्नुहोस् यो भिडियो :-