छैठौं राष्ट्रिय लोकदोहोरी अवार्ड सम्पन्न ( फोटो फिचर )

काठमाण्डौं २९ मङ्सीर । छैठौं राष्ट्रिय लोकदोहोरी अवार्ड सम्पन्न भएको छ । शनिबार प्रज्ञाप्रतिष्ठानमा आयोजित कार्यक्रममा लोकसङीतका भिभिन्न बिधामा पुरस्कार बितरण गरी सम्पन्न भएको हो । उक्त बरिष्ठ लोक गायक अमर बिरही गुरुङ लाई लाइफ टाइम एचिभ्मेन्ट अवार्ड,दिईयो ।
गायन बिधा तर्फ खुमन अधिकारीले यस बर्षको सर्वउत्कृष्ट गायकको उपाधी हात पार्न सफल भए भने गायिका तर्फ देबी घर्तीले उपाधी हात पार्न सफल भईन ।
१. सर्वोत्कृष्ट राष्ट्रिय भाव गीत – कला लम्साल, गीत- तराई आँगन
२. सर्वोत्कृष्ट लोकदोहोरी गीत – सम्झना भण्डारी, गीत- छिन छिन बज्ने चुरा ।
३. सर्वोत्कृष्ट परम्परागत गीत – तिर्सना घर्ती, मगर गीत- यानीमाया ।
४. सर्वोत्कृष्ट लोकगीत – राजु गुरुङ, गीत- ज्याग्दी रयाले ।


५. सर्वोत्कृष्ट लोकदोहोरी शब्द – मिन दर्लामी, गीत- नभन नाई नाई भनेर ।
६. सर्वोत्कृष्ट लोकदोहोरी लय (भाका) – नरेश खाती, गीत- रुदै रुदै तिम्रो शहर ।
७. सर्वोत्कृष्ट लोकदोहोरी गायक – खुमन अधिकारी, गीत- नभन नाई नाई भनेर ।
८. सर्वोत्कृष्ट लोकदोहोरी गायिका – देवी घर्ती, गीत- खोलिको किनारा ।
९. सर्वोत्कृष्ट नव लोकदोहोरी गायक – खेम सेन्चुरी, गीत- तामे करुवा ।
१०. सर्वोत्कृष्ट नव लोकदोहोरी गायिका – भिमु गुरुङ, गीत- लाहुरेको छोरीले ।


११. सर्वोत्कृष्ट लोकदोहोरी म्युजिक भिडियो निर्देशक – शंकर बिसी, गीत- गाउँमा हल्ला चल्यो ।
१२. सर्वोत्कृष्ट लोकदोहोरी नायक – बिमल अधिकारी, गीत- सुन सबैले सुन ।
१३. सर्वोत्कृष्ट लोकदोहोरी नायिका – रंजिता गुरुङ, गीत- घडी दियौ उपहार ।
१४. सर्वोत्कृष्ट लोकदोहोरी नायक (नृत्य) – बिक्रम चौहान, गीत- मन पराए ।
१५. सर्वोत्कृष्ट लोकदोहोरी नायिका (नृत्य) – करिश्मा ढकाल, गीत- गुन्द्रुक मिठो सागको ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv