“नेपाली काँग्रेस अब हिन्दू राज्यको पक्षमा छ” – शंकर पाण्डे (पुर्व सांसद तथा नेका नेता)

काठमाण्डौं २ पुष । यसपटकको महासमिती बैठकबाट नेपाली काँग्रेसले सनातन हिन्दू राज्यको अवधारणा लिएर जनता माझ नगए अवस्य बिलए हुने पुर्व सांसद शंकर पाण्डेले ठोकुवा गर्नु भएको छ । आज नियात्रा टिभी संग आफ्नो अन्तर्वाताको क्रममा वहाँले उक्त कुरा बताउनु भएको हो ।

यती बेला काठमाण्डौमा नेपाली काँग्रेसको महासमितिको बैठक चलीरहेको छ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई इङित गर्दै बर्तमान सरकारले देशलाई युरोपियन र इसाईहरुको ईसारामा चलेको आरोप लगाउनु भयो । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv