सबै मिली बनाउँ साक्षर नेपाल गीतको भिडियो सार्वजनिक

काठमाण्डौं भदौ २७ । शिक्षा तथा मानव स्रोत विकाश केन्द्रले साक्षरता तथा निरन्तर शिक्षा सम्बन्धि सबै मिलि बनाउँ साक्षर नेपाल बोलको लोकदोहारी भिडियो सवार्जनिक गराएको छ । नीलकण्ठ ढकालको शब्दमा बिपी वाग्लेको सङ्गीत रहेको छ । त्यस्तै गीतमा भद्र वली र पूर्णकला बिसीले स्वर दिएका छन् ।

रुद्र बोहराको निर्देशन,सन्तोष पौडेलको सहायक निर्देशन रहेको छ ,क्यामरामा राकेश कौसल र सहायक क्यामरा हरि वाग्लेको छ , सम्पादन निरज सिंह ठकुरी को रहेको छ भने  भिडियोलाई टंक कार्की  निर्माण गरेका हुन् । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv