मिटब्याजी पीडित ४५ दिन देखी माइतिघरमा धर्ना सरकार कछुवाको गतिमा
काठमाण्डौं,असोज २ । मिटब्याजी पीडितहरुले ४५ दिन देखी माइतिघरमा धर्ना दिई रहेका छन । सरकारबाट मिटरब्याजिलाई छिटोभन्दा छिटो कार्वाहीहोस भन्दै माइतिघरमा धर्ना दिएको पीडितहरु बताउँछन । सरकार कछुवाको गतिमा हिडिरहेको हाम्रा समस्यालाई ब्यवास्ता गरेका कारण आज सम्म सडकमै बस्न वाध्य छन् । पीडितका गुनासा सुन्दै हाम्रा संवाददाताले बनाएको यो भिडियो रिपोर्ट हेनुहोस् :-