सडक पेटी अतीक्रमण गरेका घर पर्खाल बिहानै भत्कियो मेयरलाइ सलाम भन्दै सर्वसाधारणले गरे जयजयकार (भिडियो )
काठमाण्डौं,असोज २ । सडक पेटी अतीक्रमण गरेका घर पर्खाल भत्काउने अभियानमा मेयर बालेन साहको नगर प्रहरी टोलीले आज बिहानै सर्वच्च अदालतका अधिवक्ता रत्नेश्वर प्रसाद शर्माको घरको पर्खाल भत्काइ दिएको छ ।
उनले सडक पेटी मिचेर बनाएको पर्खाल भएको कारण भत्काइको महानगरको दावी छ ।
भने अधिवक्ता ले अदालतको स्टे अडर लिएका कारण भत्काउन नपाउने दावी गरेका छन तर सडक पेटी नै मिचेको प्रस्ट देखिने गरी उनको पर्खाल लगाएको देखिन्छ ।