२५ बर्ष देखी अधिकरण गरेको सरकारी जग्गामा बालेनको डोजर,अक्सिडेन्टल पब्लिक स्कुलको अवैध संरचना भत्कियो
काठमाण्डौं,असोज ७ । महानगरपालिकाले अनामनगर तथा धोबीखोला नदी किनार क्षेत्रमा बनेका अवैध संरचना भत्काउन थालेको छ ।
शुक्रबार महानगपालिकाको डोजर अनामनगर क्षेत्रमा रहेको अक्सिडेन्टल पब्लिक स्कुलले बनाएको अवैध संरचना भत्काएको छ । नक्सा विपरीत बनेको पर्खालहरुमा महानगरपालिकाले डोजर चलाएको हो । हेर्नुहोस् यो भिडियो :-