राखेप कर्मचारी संघको महाधिवेशन नेपालगन्जमा

काठमाडौं, माघ १० । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघ केन्द्रीय कार्यसमितिको महाधिवेशन तथा निर्वाचन नेपालगन्जमा हुने भएको छ । महाधिवेशन फागुन ४ र ५ गते हुन लागेको संघका अध्यक्ष रञ्जन थापाले जनाएका छन् ।
महाधिवेशनका लागि जिल्ला कार्य समिति र केन्द्रीय कार्यालय इकाइ समितिको निर्वाचन तथा प्रतिनिधि छनोट यहि माघ ५ देखि १० गते भित्र विधान बमोजिम गरी माघ २० गते भित्र केन्द्रीय कार्यसमितिमा नामवली बुझाइ सक्नु पर्ने छ ।
त्यस्तै प्रदेश कार्यसमितिको निर्वाचन तथा प्रतिनिधि छनोट यहि माघ २० देखि २५ गते भित्र विधान बमोजिम सम्पन्न गरी माघ २८ गते भित्र केन्द्रीय कार्यसमितिमा नामवली पठाउनु पर्नेछ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv