“मेरो डिस्काउन्टस” सफ्टवेयर एप बजारमा ( भिडियो सहित )
काठमाण्डौं,माघ २३ । नेपाली डिजिटल सफ्टवेयर एपको बजारमा “मेरो डिस्काउन्टस ” एप (Mero Discounts App) सार्वजनिक भएको छ । सोमबार काठमाण्डौंमा पत्रकार समेलन गरि उक्त सफ्टवेयर एपको सार्वजनिक गरिएको हो । यो एपका माध्यमबाट नेपालीहरुले स्वदेश तथा बिदेशका बिभिन्न ब्राण्डका सरसामान खरिद बिक्री गर्न सकिने सिईओ प्रदिप कुमार चौधरीले बताउनु भयो ।
बजार मुल्य भन्दा केही सस्तोमा तपाईहरुले चाहेका सरसामान पाउनु हुनेछ विश्वको जुनसुकै कुनामा रहेर पनि आफुले चाहेको सामान खरिद गर्न सकिने सिईओ चौधरीले जानकारी दिनु भएको छ ।
त्यस्तै बितरक र उपभोक्ताको सेतुको रुपमा काम गर्ने ओसीजी ग्रुप को पहिलो कम्पनी रहेको सीईओ चौधरीले बताउनु भयो । जुन ओसीजी ग्रुप अफ कम्पनी एउटा मल्टीइन्टरनेशनल कम्पनी हो नेपाल भएको सफ्टवेअर कम्पनी हो । यो सफ्टवेयर भनेको मेरो डिस्काउन्ट हो । चौधरी ले भन्नु भयो । हेर्नुहोस् भिडियो :-