गायिका जितु लोप्चनको स्वरमा ‘कोन्ज्यो’ सार्वजनिक

काठमाण्डौं,फागुन ३ । गायक राज दोङ र गायिका जितु लोप्चनको स्वरमा रहेको तामाङ भाषाको गीत ‘कोन्ज्यो’सार्वजनिक भएको छ ।

भ्यालेन्टाइन डेको अवसर पारेर सार्वजनिक गीतमा राज दोङको शब्द र संगीत, सरोज लामाको एरेन्ज तथा मिक्सिङमा रहेको गीत सार्वजनिक भएको छ ।

प्रेममा रहेका युवा र युवतीले विचमा भएको प्रेम प्रसङगलाई गीतमा समेटिएको छ । गीतको भिडियोलाई अष्ट्रेलियाको विभिन्न स्थानमा छायाँकन गरिएको छ ।

चित लामा निर्देशित र याङगेची लामाको सह निर्देशन गीतको भिडियोमा सन्दिप पाख्रिन र गृष्मा तामाङको अभिनय देख्न सकिन्छ । चित लामा र सन्दिप पाख्रिनको छायांकन तथा ड्रोन, एफ साइनिक फिल्मसको सम्पादन , रहेको छ । गीत को भिडियोलाई लाखे प्रोडक्सनको अफिसियल युट्युब च्यानल बाट सार्वजनिक भएको हो ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv