नेपाल र प्रधानमन्त्री प्रचण्ड ओली तन्त्रको चक्रब्यूहमा पर्नु हुँदैन – अब्दुल सत्तार ( भिडियो सहित )

काठमाण्डौं,फागुन १० । एमाले अध्यक्ष केपी ओलि को चक्रब्युहमा प्रचण्ड र नेपाल पर्न नहुने नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा नेता अब्दुल सत्तारले बताउनु भएको छ । बुधबार नियात्रा टिभी सँगको अन्तर्वार्ताका क्रममा उक्त भनाई राखेका हुन् ।

राष्ट्रपतिको चुनाव नजिकिदै गर्दा माधव नेपाललाई राष्ट्रपति बनाउने प्रस्तावका बिषयमा चर्चा चलेपनि यो समय ओली तन्त्रलाई निस्तेज पार्नै पर्छ । नेपाली काँगेसले सँधै संबिधानको मुल मर्म लाई आत्मसाथ गरि अघाढी बढ्ने भएकोले संबिधान बिपरित कसै सँग सम्झौता गर्न नहुने बताउनु भयो । त्यस्तै एक प्रश्नको उत्तरमा भन्नु भयो  नेपाली कांग्रेसका नेताले पार्टी नै दाउमा राखेर राष्ट्रपति पदका लागि कुनै सम्झौता गर्न हुँदैन र पार्टीले त्यस्ता गतिविधिलाई समर्थन गर्दैन । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv