संगिता र अस्मिताले बिद्यालय पढाउने अभिभावक पाए पछी फुरुङ ।

काठमाण्डौ ७ बैशाख । रक्षा मन्त्री ईस्वर पोखरेल र अर्थ मन्त्री युवराज खतिवडा ले दुई बालिकालाई बिद्यालय भर्ना गराएका छन अभिभावक्त्व ग्रहण गरेका छन । काभ्रे स्थायी घर भई हाल कपन बस्ने संगिता चौलागाईंलाई रक्षा मन्त्री ईस्वर पोखरेल र स्याङ्जा घर भई हाल चाबहिल भने अस्मिता धमेललाई अर्थ मन्त्री युवराज खतिवडाले काठमाण्डौको श्री धुम्र बाराह माद्यामिक बिद्यालय धुम्बाराहिमा भर्ना गराएका हुन । ती बालिकाहरुलाई मन्त्री द्वय ले पुस्तक र पोशाक पनि बितरण गरे ।

आउँदो दुई वर्षमा नेपालले निरक्षरता अन्त्य गर्ने लक्ष्य लिएको छ । सोही लक्ष्यमा पुग्न यतिखेर देशभरि नै विद्यार्थी भर्ना अभियान जारी छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv