नेपालको हस्तकला चिनाउदै छिमेकी देश चिनमा सिजन श्रेष्ठ

काठ्माण्डौ असार , २५ । चिन देशमा १५७ वटा देश को एकै ठाउँमा प्रर्दशन राखेर समन्य गरीएको थियो जसमा नेपाल बाट साना तथा मझैला उद्दयोग नेपाल (एस.एम.ए) बाट सिजन श्रेष्ठ ज्यु उपस्थित हुनुभएका थिए । यसमा विशेषगरी एउटा देशले उत्पादन गरेको वस्तु अर्को देशले चिनेर प्रयोग गर्ने बारे कुराकानी भएको थियो ।

यसमा विशेषगरी नेपालबाट सिजन श्रेष्ठ द्धारा नेपालमा उत्पादन भएको वस्तु लाई चिनमा कसरी लाने र चिनमा उत्पादन भएको वस्तु लाई कसरी नेपालमा ल्याउन सहज हुने वातावरण बनाउने भन्ने बारे छलफल भएको थियो ।

नेपालीहरुका लागी चिनमा यस साना तथा मझैला उद्दयोग नेपाल (एस.एम.ए) का लागी बिना ज्याला ठाउँका र स्टलको व्यवस्था मिलाइएको थियो । यो (एस.एम.ए) चार दीनको भएको थियो । बाल गनपती आलमोनियमका मालीक सिजन श्रेष्ठ ज्यु लाई नेपालमा उत्पादन भएको वस्तु लाई बिदेशमा गएर चिनाउने अवसर पाउँदा आफुलाई एकदमै खुसी महसुस गर्नु भएको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv