पोखरालाई पर्यटक राजधानी बनाउने अभियान जारी तर कसरी ? – नबिन तिमिल्सिना
पोखरा, साउन १२ । पोखरा महानगरपालिकालाई मुलुककै पर्यटकीय शहर बनाउने प्रयास भई रहेको छ । यद्धपी शहरमा पुर्वाधार बनाउनु पर्ने धेरै देखिन्छ । धेरै जसो स्थानमा निर्माणका क्रममा रहेका सडक छेउछाउका ढल निर्माण गर्दै गरेको द्रिश्यले अझै पनि धुलोधुँवाले दुषित बनेकै हुन्छ भने ताल वर पर राखिएको स-साना पसलले पर्यटकलाई अझै अलमल पारेको पाईन्छ ।
पोखराको बिकास र पर्यटनको आकर्षण बढाउन पहिलो त काठमाण्डौदेखी सवारी साधनमा आउने पर्यटकलाई सडक निर्माणका कारण निकै नै झन्झटिलो बनाएको पाईन्छ ।
मुग्लिन पोखरा सडक खण्ड पूर्णरुपमा नबने सम्म पोखरा यात्रा निकै असहज देखिएको यात्राुको गुनासो रही आएको छ । यसलाई छिटो भन्दा छिटो सम्पन्न गर्न सके साइकल तथा मोटरसाइकालमा साइट सिन गर्दै आउने पर्यटक लोभिन्थे ।
फेवातालमा गतवर्ष देखिएको मण्डारिन हाँस यो वर्षपनि भेटिएको छ । त्यसैगरी चुच्चेथोप्ला नाडुन हाँस पनि लगातार दुईवर्ष देखिएको उनले बताए। ‘५/६ वर्ष अघि देखिएको सोण नयन हाँस यो वर्ष भेटियो।’ उनले भने–‘फेवातालमा भाले प्रजातिको हाँस भेटिएको गणनामा छ।’ चुच्चेथोप्ला नाडुन हाँस भने पोखरा–१३ कमलपोखरीमा भेटिएको उनले बताए। कालिकण्ठ डुबुल्की चरा पनि भेटिएको छ।
कास्कीमा फेवा, बेगनास, रुपा, खास्टे, दिपाङ, न्युरेनी, मैदी, गुँदे र कमलपोखरी ताल छन्। तालहरु मध्ये न्युरेनी तालमा आठकोठे बकुल्ला मात्रै भेटिएको उनको भनाई थियो। ‘चराहरु केही अहिले देखिएका पहिलो नदेखिएका, केही पहिला देखिएका तर अहिले देखिन छाडेका छन् ।
(नबिन तिमिल्सिना ) [email protected]