सहकारीबारे संसदीय छानबिन समितिको प्रतिवेदन बल्ल कार्यान्वयन सुरु भयो : सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङ

काठमाण्डौं,कार्तिक ४ गते । सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङले सहकारीबारे संसदीय छानबिन समितिको प्रतिवेदन बल्ल कार्यान्वयन सुरु भएको बताएका छन् ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गुरुङले संसदीय समितिको प्रतिवेदन मन्त्रिपरिष्द‌ स्वीकार गरेको बताए ।

उनले भने, ‘त्यो प्रतिवेदनले औंल्याएका व्यक्तिहरुलाई अनुसन्धानमा लिने क्रम सुरु भएको मात्र हो । जो जो व्यक्ति तोकिएको छ,सबैमाथि छानबिन हुन्छ ।’
संसदिय छान बिन समितिले दिएको प्रतिबेदन अनुसार रास्वपाका सभापति रबि लामिछनेलाई गत शुक्रबार हिरासतमा लिएर आज अदालत पेश गरेको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv