मृगौला पीडित समिर तमाङ को “मेरो भगवान” बोलको भिडियो सार्वजनिक

काठमाण्डौं, फागुन १२ । मृगौला पीडित समिर तमाङ को “जन्मिएपछी बाँचुन्जेल सम्म ” बोलको भिडियो ७४ लाख भ्युज पाएको खुशीयाली र “मेरो भगवान” बोलको नयाँ भिडियो सार्वजनिक तथा एल्बम बिमोचन भएको छ । शनिबार काठमाण्डौंमा पुर्व पर्यटन मन्त्री आनन्द प्रसाद पोखरेलले एक समारोह बिच बिमोचन गर्नु भयो ।

गीतकार फुर्व घलेले स्वागत मन्तब्य प्रकट गर्दै नेपाली साँगितिक आकाशमा तमाङको गीत एउटा कोशे ढुङ्गा साबित हुने भन्नु भयो । सो कार्यक्रममा नेपाल पर्यटन बोर्ड संचालक समितिका पुर्व सदस्य ,स्टार म्युजिक सेन्टरका संचालक, समिर तमाङ का बुवा, शुभचिन्तक र पत्रकारको उपस्थिती रहेको थियो ।

https://www.youtube.com/watch?v=SmsxTDMWpts

फुर्व घलेको शब्दमा लक्षु प्रकाश मल्लले संगीत दिएका छन । भिडियोलाई स्टार म्युजिक सेन्टर ले बजारमा ल्याएको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv