सरकार र सिके राउतबीचको सहमति राष्ट्र टुक्रयाउने रणतिनी : नेता रावल

काठमाण्डौं,फागुन २५ । सरकार र सिके राउतबीचको सहमतिले राष्ट्र टुक्रयाउने रणतिनी हो कि भन्ने आशंका उत्पन्न भएको टिप्पणी गरेका छन । शनिबार रिपोटर्स क्लब मा आयोजित पत्रकार सम्मेलनमा आफ्ना धारणा ब्यक्त गरेका हुन । उनले भने पार्टी भित्र छलफल नै नगरी एउटा राज्यद्रोहको मुद्धा लागेको ब्यक्ती सँग एकाएक सम्झौता गर्नु, नेकपा पार्टीका जिम्मेवार नेता र सिङो सरकारले भुल गरेको जनाए ।

स्वतन्त्र मदेश को नाम दिएर पार्टी संचालन गर्न दिनुले भबिश्यमा देश टुक्र्याउने रणनिती कै बाटो मा लागेको ले जनतालाई सचेत गराउन आएको बताए । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv