सरकारले सिके राउतसँग सम्झौता गरे पछी मिडियामा पहिलो पटक पुर्व प्रधानमन्त्री नेपाल
काठमाण्डौं,फागुन २७ । पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले ‘सिके रावतले नेपालको सार्वभम सम्पन्न र भौगोलिक अखण्डतालाई स्विकार गर्ने,सबै खालका बिखन्डनवादी प्रब्रितीलाई परित्याग गर्ने कुरामा संकल्प गरेको हुनाले यो सहमती भएको बताएका छन ।
सोमबार काठमाण्डौंमा आयोजित एक कार्यक्रममा आएका बेला पत्रकारले सोधेको प्रश्नको जवाफ दिदै उक्त कुरा बताएका हुन । हेर्नुहोस् भोडियो :-