लौ आयो नयाँ बर्षको गीत (भिडियो )


काठमाण्डौं,चैत २१ । नेपाली संगीत पारखीहरुको लागि नयाँ बर्ष बिशेषको गीत गीतकार तथा संगीतकार रतन चन्दले ‘नयाँ बर्ष आयो है’ बोलको भिडियो युट्युब मार्फत सार्वजनिक गरेका छन ।

नयाँ बर्षको गीत पप र र्याप शैलिमा बनेको र श्रोताहरुलाई मनपर्ने कुरामा गीतकार तथा संगीतकार रतन चन्द ढुक्क छन । उक्त गीतमा मिग्मा शेर्पा, श्याम साम्सोङ, सीमा संग्रौला र चर्चित र्‍यापर गिरिश खतिवडाले स्वर दिएका छन ।

रतन चन्द र सुरेश राईको संगीत रहेको गीतमा रतन चन्दले नै शब्द रचना गरेका हुन । भिडियो हेर्नका लागि तलको लिन्क क्लिक गर्नुहोस् :-



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv