नागरिकताको बिषयमा आवाज उठाउने हेमन्त सेढाईलाई बिदेशी शक्तीको धम्की
काठमाण्डौं,बैशाख १४ । सिमा तथा नागरिकताका बिद हेमन्त सेढाईलाई बिदेशी शक्तीको धम्की आएको बताएका छन । नियात्रा टिभी सँग को अन्तर्वाताको क्रममा उनले उक्त कुरा बताएका हुन । अहिले नागरिकताको बिषयमा उठेका बिभिन्न चरणका आन्दोलनमा सकृय रहेका सेढाई लाई पनि अनौपचारिक रुपमा धम्की आएको तर पनि देश र मातृभूमीका लागि कसै सँग सम्झौता नगर्ने र नझुक्ने बताए । हेर्नुहोस् अन्तर्वाताको पुरा भिडियो :-
बिगत लामो समय देखी सेढाईले सिमा र नागरिकता बिषयमा आवाज उठाउँदै आउनु भएको छ । पछील्लो पटक गृह मन्त्रालयले गरेको निर्णयको बिरुद्धमा बैशाख १६ गते माइतीघर मण्डलामा बिरोधको कार्यक्रम रहेको जनाउनु भयो ।