बलीवूड स्टार करिश्मा कपूर काठमाण्डौंमा, फोटो फिचर

काठमाडौं, २४ वैशाख । भारतीय नायिका करिश्मा कपुर सोमवार नेपाल आएकी छन् । उनी केही घन्टाका लागि काठमाडौं आइपुगेकी थिइन् । करिब ९ बजे नेपाल आइपुगेकी उनले केही घण्टा काठमाडौंको दरबारमार्गमा बिताएकी छन् । उनलाई दरबारमार्गमा संचालनमा आएको ‘मेरिगोल्ड ज्वेलर्स’केपाल अति मन पर्ने बताइन् । उनले आफ्नो नेपाल आगमन दोस्रो पटक भएको बताइन् । करिष्मा १५ वर्ष अघि पहिलो पटक नेपाल आएकी थिइन् । उनले आफुले उद्घाटन गरेको ज्वेलर्स र आफुमा समानता भएको प्रतिकृया दिइन् ।

मेरीगोल्ड समेत चौथो जेनेरेशनले संचालन गरीरहेको भन्दै उनले आफु पनि चौथो जे0नता भएको प्रतिकृया दिइन् ।

मेरीगोल्ड समेत चौथो जेनेरेशनले संचालन गरीरहेको भन्दै उनले आफु पनि चौथो जेनेरेशनको नायिका भएको बताइन् । ज्वेलर्सको उद्घाटन पछि शाखाको भ्रमण गरेकी करिश्मालाई निकै धेरै मिडियाका क्यामेराले पच्छ्याएका थिए । करिश्माले छोटो मन्तव्य राख्दै भनिन्–‘म १५ बर्ष अगाडि नेपाल आएकी थिएँ । फेरि पनि निमन्त्रणा गर्नुहोला, म आउनेछु ।’करिश्माले नेपाल आफूलाई निकै मनपर्ने भन्दै भनिन्–‘आई लभ नेपाल । उनले आफु नेपाल आउन पाउँदा निकै खुसी लागेको समेत बताइन् ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv