‘मान्छेले आफ्नो क्षमता धरौटी राखेर काम गर्न पाउने छन ‘ -प्रधानमन्त्री के पी ओली
काठमाण्डौं ९ चैत । २९ औं औधोगिक ब्यापार मेला राजधानीमा आज देखी शुरु भएको छ । प्रधानमन्त्री के पी ओलीले उद्घाटन सभालाई सम्बोधन गर्दै भने ‘नेपाली औधोगिक क्षेत्रको बिकासका लागि म सदैव तत्पर छु । अब युवाहरुलाई धरौटीमा होइन,योजनामा ऋण दिने व्यवस्था गर्छु । मान्छेले आफ्नो क्षमता धरौटी राखेर काम गर्न पाउने छन ।’
३ दिन सम्म चल्ने उक्त महोत्सवमा ७७ जिल्लाका उधमीहरुको सहभागीता रहेको छ ।