बाग्लुङका मन बहादुर सेर्पालीले अनौठो सपना बुनेर आठ फिट अग्लो खुकुरी बनाए ( भिडियो सहित )
काठमाण्डौं,जेठ २९ । घरेलु तथा साना उधोगले आयोजना गरेको यस बर्षको घरेलु मेला प्रदर्शनीमा बाग्लुङका मन बहादुर सेर्पाली ले आफ्नो कारखानामा बनाएको खुकुरी प्रदशनमा ल्याएका थिए । सोही मेलामा एउटा अनौठो सपना बुनेर आठ फिट अग्लो खुकुरी बनाएका छन । उक्त खुकुरीलाई नेपालको अन्तर्राष्ट्रिय बिमान स्थलमा राखी नेपालको पहिचान खुकुरीलाई विश्व माझ चिनाउने चाहन्छन । हेर्नुहोस् भिडियो :-