असार मसान्तसम्म पार्टी एकता सक्छौं: अध्यक्ष ओली
काठमाण्डौं,असार १४ । मदन भण्डारीको ६८ औं जन्मजयन्तिको अबसरमा मदन भण्डारी फाउन्डेशनले शनिबार काठमाडौंमा गरेको छ ।
विचार गोष्ठीमा अध्यक्ष ओलीले जनताको बहुदलिय जनवाद नै पार्टीको सिद्धान्त भएको बताएका छन । फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा नेकपा का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्ड,नेता हृदयश त्रिपाठी, लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।
विचार गोष्ठी तथा मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण कार्यक्रममा प्रा.डा.सुवोधशर्मा लाई प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली हस्तान्तरण पुरस्कार तथा सम्मान प्रदान गर्नु भएको थियो । (तस्बिर प्रदिप राज वन्त )