डा के सी ले : भने नेपालको राष्ट्रपति हुनु भन्दा साउथ कोरियाको कामदार हुनुमा फाईदा

काठमान्डौं,साउन ८ । डा सुरेन्द्र के सी ले नेपालको राष्ट्रपतिको भन्दा साउथकोरियाको कामदारको तलब बढी छ त्यस कारण पनि नेपाली बिदेश रोजगार मोह बढेको बताएका छन । राजधानिमा नेपाल विद्यार्थी संघद्वारा आयोजित अन्तर्कृया तथा शैक्षिक बहस कार्यक्रमलाई सम्बोधन गर्दै वहाँले उक्त कुरा बताउनु भएको हो । हेर्नुहोस् भिडियो –



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv