जेष्ठ नागरिकलाई परिवारले मात्र होइन राज्यले पनि सम्मान दिनुपर्छ : ईश्वर पोखरेल (उपप्रधान तथा रक्षा मन्त्री )
काठमाण्डौं,साउन २५ । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले जेष्ठ नागरिकलाई परिवारले मात्र होइन राज्यले पनि सम्मान दिनुपर्छ बताउनु भएको छ ।
काठमण्डौंको बुढानिलकण्ठ नगरपालिकाको १२ कपनमा आज आयोजित “मनमोहन जेष्ठ नागरिक केन्द्रको समुदघाटन तथा जेष्ठ सम्मान” कार्यक्रममा बोल्दै उक्त कुरा बताउनु भएको हो । हेर्नुहोस् भिडियो :-