चिनियाँ राष्ट्रपति असोज २८ मा नेपाल आउने

काठमाडौं १७ भदौ । चिनियाँ राष्ट्रपति सी चिनफिङले आगामी असोज २८ अथवा १५ अक्टोबरमा नेपाल भ्रमण गर्ने तयारी छ । चिनबाट भ्रमणमा आउने संकेत मिलेपछि नेपालमा तयारी सुरु भएको छ ।

सोही मितिलाई आधार मान्दै नेपालले आन्तरिक गृहकार्य अघि बढाएको छ । राष्ट्रपति सीको भ्रमण ९ घण्टाको मात्र हुनेछ ।
पाँच दिन लामो भारत भ्रमणपछि उनी नेपाल हुँदै स्वदेश फर्कने कार्यक्रम तय गरिएको परराष्ट्र उच्च स्रोतले जनाएको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv