अफगानिस्तानमा ठुलो ह;मला, नेपालीहरु पनि मा’रिए
काठमाण्डौं,भाद्र १८ । अ फगानिस्तानमा सरकारसँग द्व न्द्व जारी राखेका ता’लिबान ल’डाकू समूह र वासिङ्टनबीच शान्ति सम्झौता अन्तिम चरणमा पुग्न लागेको अस्थावमा अ’फगानिस्तानको राजधानीमा पुनः भी षण वि स्फोट भएको छ । काबुलको आवासिय क्षेत्रमा भएको यस परी कम्तीमा १६ सर्वसाधारण मा’रिएका छन् । यस स्फोटमा परी अन्य १ सय १७ व्यक्ति घा इते भएका प्रहरी स्रोतले जनाएको छ । सोमबार ब’म वि स्फोट भएको यस समयमा अमेरिकी विशेष दूत जाल्मे खलीलजाद अ’फगानिस्तानको राजधानीमा प्रस्तावित सम्झौताको बारेमा छलफल गर्न आउनु भएको थियो ।
उहाँ अ’फगानिस्तानमा ता लिबान ल डाकू र अमेरिकाबीछ शान्ति सम्भाmैता हुन लागेको यस अन्तिम समयमा यहाँ रहेका अमेरिकी सेना फर्काउने विषयमा सम्झौताको लागि आउनु भएको थियो । गृह मन्त्रालयका प्रवक्ता नसरत रहिमीकाअनुसार वि ष्फोटक प’दार्थले भरिएको एउटा ट्याक्टर ग्री’न भि’लेज नामक अन्तर्राष्ट्रिय संघ, संगठनलगायत विदेशीहरु बस्ने आवायि भवनहरु पनि रहेको कमाण्डमा पर्खालमा सो वि स्फोट गराइएको थियो ।
यस परी १६ सर्वसाधारणको मृ त्यु हुनेको साथै अन्य १ सय १९ जना घा इते भएका रहिमीले पुष्टि गर्नु भएको छ । मृ त्यु हुनेमा २ जना नेपाली पनि परेका छन् । पाकिस्तानको इस्लामावादस्थित नेपाली दूतावासले समेत आ त्मघा ती ह मलामा २ नेपालीको मृ त्यु भएको बताएको छ । नि’धन हुनेमा क्यामको सुरक्षाको जिम्मा पाएको ‘गा’र्दा वल्र्ड’ नामक क्यानेडियन सुरक्षा कम्पनीमा कार्यरत थिए । घा इते भने कुनै पनि नेपाली नरहेको दुतावासले जनाएको छ । उक्त क्याममा ११८ जना नेपालीहरु त्यहाँ सुरक्षा गार्डका रुपमा तै नाथ थिए ।
केही दिनयता ता लिबान ल डाकूले गरेको यो तेस्रो ठूलो आ क्र मण हो । सप्ताहन्तमा अ फगानिस्तानको उत्तर भागमा पर्ने दुई प्रमुख शहरहरूमा भएका भि षण आ क्रम णहरुमा दर्जनौं सुर क्षाबल र नागरिकहरूलाई मा रिनुको साथै घा इते भएका छन् । अ ल का यदा वि द्रोही समूहले सन् २००१ सेप्टेम्बर ११ मा न्युयोर्क शहरमा अवस्थित ट्वीन टावर आ क्रम णपछि अमेरिकी सेनाले अ फगानिस्तानमा आ क्रमण गरेको थियो । उक्त समयमा एक लाख ३० हजार भन्दा बढी अमेरिकाको नेतृत्वमा नेटो सेना अफगानिस्तानमा प्रवेश गरेका थिए ।