नागरिकता लगाएतका सबै बिषयहरु नेपालको संबिधान अनुसार लागु हुनु पर्छ – भिम रावल नेता नेकपा (भिडियो )
नेपालको संबिधान २०७२ यो देशमा लागु भई सके पछी अब नागरिकता लगाएतका सबै बिषयहरु नेपालको संबिधान अनुसार लागु हुनु पर्छ । भन्दै नेकपाका प्रभावशाली नेता भिम रावल गर्जिए । हेर्नुहोस् भिडियो :-