लिङे पिङमा मंच्चीदै, दशैं भयो खास (भिडियो )
बर्षमा एक पटक भए पनि भुईं होड्नु पर्छ भन्ने मान्यता सामाजिक परम्परामा रही आएको छ । त्यसैले त हरेक बर्षमा एक पटक आउने महान चाड दशैंका अवसरमा देशैभर लिङे पिङमा नमच्चिने बिरलै बिटिएलान ।
हजुर यती बेला नेपालीहरुको घर घरमा दशैं भित्रिएको छ टाढा टाढाबाट जो कोही आ-आफ्ना घर फर्कने क्रम जारी छ । जो जहाँ भएपनी दशैं खास हुने गरेको सर्व बिदितै छ । लिङे पिङमा मंच्चीदै गरेको यो भिडियोले पक्कैपनि तपाईंलाई आफ्न्त र गाउँको याद दिलाउने छ ।