चिनिया राष्ट्रपति सँग हामीले हात थाप्ने होइन,चीनले नेपालको ६२१ हेक्टर भु-भाग मिचेको छ फिर्ता माग्नु पर्छ – हेमन्त सेढाई (भिडियो)
चिनिया राष्ट्रपति सी जिङ पिङ असोज २५ गते नेपाल आउँदै हुनुहुन्छ नेपाल सरकारले यो राजकिय भ्रमणको सम्पूर्ण तयारी पुरा गरी सकेको छ ।
केही दिन अघी बालुवाटारमा बिभिन्न राजनितिक दलका नेता तथा पुर्व प्रधानमन्त्री समेतको बैठक बसी छलफल भएका छन् ।
अब चिनिया राष्ट्रपति सँगको भेटवार्तामा के कस्ता एजेन्डा तयार भए त्यो हेर्न बाँकी नै छ तर देशको अवस्था र राजनैतीक परिवर्तनले ल्याएको यो नयाँ कम्युनिस्टको बहुमतको सरकारले चिन सँग कस्ता एजेन्डामा छलफल गर्ने हो, नेपालले चिन सँग तत्काल के के कुरामा सहयोग माग गर्न आवश्यक छ भन्ने बिषयलाई लिएर हामीले आज सिमा र नागरिकता बिषयमा जानकार राख्ने सिमा एवं नागरिकता बिज्ञ श्री हेमन्त सेढाई सँगको यो अन्तरवार्ता आजको प्रस्तुतिमा –