नेपाली गीत संगीतको बिगत र बर्तमान कस्तो छ ? ३० बर्षे लामो अनुभव छर्लङ पारीन यी गीतकारले

बिगत ३० बर्ष देखी सांँगितिक क्षेत्रमा अनवरत लाग्नु भएकी गीतकार तथा गायिका लीला नेपाल एक सामाजिक र राजनीतिक नेता पनि हुन ।


१४ बर्षको कलिलो उमेर देखी नै कबिता र गीत लेख्दै आएकी छिन् । धेरै जसो महिला जनचेतना फैल्याउने गीत लेख्न रुचाउने नेपालले हाल सम्म ५ दर्जन गीत रेकर्ड गराई सकेकी छिन् । उनको गीतमा नेपालका ख्याती प्राप्त गायक गायिकाले आफ्नो स्वर भरेका छन ।


लोक गीत, आधुनिक गीत, नारीवादी गीत, स्वदेश गीत र भजन गीतहरुमा कलम चलाएकी गीतकार लीला नेपाल सँग नियात्रा टिभीले लिएको अन्तर्वाताको यो अंश हेर्नुहोस् :-



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv