अमेरिकाले सित्तैमा बाँट्ने भनेको बाइबल मात्र हो – हेमन्त सेढाई ( भिडियो अन्तर्वाता )
काठमाण्डौं, फागुन ९ । राष्ट्रिय जागरण परिषद का सचिव हेमन्त सेढाईले अमेरिकाले सित्तैमा बाँट्ने भनेको बाइबल मात्र हो भन्ने आरोप लगाएका छन । बिहीवार राजधानीको माइतिघर मण्डलामा गरिएको बिरोध प्रदर्शनका क्रममा सोधिएको एक प्रश्न को जवाफ दिंदै उक्त कुरा बताएका हुन ।
९ दल र सो जागरण परिषदले आयोजना गरेको बिरोध र्यालीमा सहभागी हुँदै सेढाईले एमसीसीका बिरुद्ध एक जुट हुन सबै नेपालीहरुलाई आवहान गर्नु भएको छ । हेर्नुहोस् भिडियो:-