कोरोना भाइरस कसरी सर्छ ? ( भिडियो सहित )

कोरोना भाइरस कसरी सर्छ ?
१– नाकबाट निस्कने सिंगानबाट ।
२– फोहरी हातबाट ।
३– राम्ररी नपकाएको माछामासु तथा तरकारीबाट ।
४– भाइरसबाट प्रभावित ब्यक्तिको सम्पर्कबाट ।


लक्षणहरु के के हुन ?
१– सिंगान बगीरहनु ।
२– घाँटी सुक्नु तथा दुख्नु ।
३– पखाला लाग्नु ।
४– बान्ता हुनु ।
५– लगातार टाउको दुख्नु ।
६– लगातार ज्वरो आउनु ।
७– सास फेर्न गार्हो हुनु ।


कसरी बच्ने ?
१– साबुन पानीले राम्रोसँग हात धुने ।
२– खानेकुरा राम्रोसँग धोइपखाली राम्रोसँग पकाउने ।
३– मास्कको प्रयोग गर्ने ।
४– भिडभाडमा नजाने ।
५– सकभर होटेल रेस्टुरेन्टमा खाना नखाने ।
६– चरा,मुसा,बिरालो,कुकुर जस्ता जन्तुबाट टाढै रहने ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv