यस्तो बन्यो कलंकी अन्डर पास सडक
काठमान्डौं २ भाद्र । काठ्माण्डौको कलंकी अन्डर पास सडक लगभग सम्पन्न भएको छ । काठमाडौंको ट्राफिक ब्यवस्थापनको हिसावले अति महत्वपुर्ण मानिएको कलंकी वाइपासको काम सकिएको छ । काम सकिए लगत्तै भदौ १ गते देखि वाइपासमा यातायात सुचारु भएको छ ।
चीन सरकारको सहयोगमा निर्माण भएको कलंकीको अण्डरपास सञ्चालनमा आए पछि कलंकीमा हुने जाम अन्त्य हुने विश्वास लिइएको छ । काठमाडौं भित्रने मुख्य नाका कलंकीमा यातायात साधनको निकै भिड र जाम हुने गरेको थियो । हेर्नुहोस् फोटो फिचर :-