यसरी छुटेका रहेछन रंजन कोइराला अधिवक्ता अमृत शर्मा ले सुनाए पूर्ण बिवरण (भिडियो सहित)

काठमाण्डौं,साउन १० । अधिवक्ता अमृत शर्मा ले कानुन को उपहास हुने काम को फैसला गर्न नहुने बताएका छन । शुक्रबार नियात्रा टिभी सँग गरिएको अन्तर्वातामा उनले उक्त कुरा बताएका हुन ।

देशकै सर्वच्च न्यायलयकै बिरुद्ध मा प्रश्न चिन्ह उठ्ने काम सम्मानित ब्यक्तीबाट हुँदा भबिस्यमा गलत नजिर बस्ने उनको भनाइ छ । “उच्च ओहदामा बसेको ब्यक्तीबाट सुनियोजित र जघन्य अपराध हुँदा अपराधीलाई अझ दोब्बर अवधी सजाय हुने हुँदा यहाँ त अझ सजाय अवधी घटाइयो आश्चार्य को कुरो हो त्यसैले यस्ता मुद्दाको फैसलाले गणतन्त्रमा न्यायालय प्रतीको विश्वाश घटेर जान्छ । त्यसैले अहिले यो मुद्धाको फैसलाको बिरुद्ध पुनरावलोकनमा मुद्धा दायर भएको छ । हामी आशावादी छौं पूर्णइजलास ले न्याय मर्न दिने छैन र पुन: सम्मानित अदालतले उचित फैसला गर्ने छ । शर्मा ले भन्नु भयो ।

सशस्त्र प्रहरीका पूर्व डिआईजी रन्जन कोईरालाले वि.सं. ०६८ मा श्रीमतीको ज्यान लिएका थिए । श्रीमतीलाई मा’रि सकेर जंगलमा श्रीमतीको सव ज’लाएका पनि थिए । तिनै ह’त्यारा रन्जनलाई श्रीमतीको ह’त्या गरेको अभियोगमा पुष्टि भएर जन्म कैदको फैसला सुनाईएको थियो ।  तर सर्वोच्च अदालतले उनको सजाय घटएपछि रन्जन हिजो (बिहीबार) छुटेका छन् । प्रधानन्याधीश चोलेन्द्र शम्शेर जबरा र तेजबहादुर केसीको इजलासले उनी बिरुद्धको सजाय घटाउने फैसला गरेपछि सर्वोच्च अदालतले कोईरालाको जन्म कैदको सजाय घटाएर ८ वर्षमा नै सजाय मुक्त गरिदिएको हो ।

हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv