बर्ष २२ की बेलुलीको यस्तो बज्रपात,आर्थिक अभावका कारण उपचारबाट बन्चित भएपछी श्रीमानले गरे सहयोगको याचना

काठमाण्डौं,असोज २८ । भिमदत्त नपा वडा न ६ सुकासाल महेन्द्रनगर बस्ने हरिश बोहराको श्रीमती बेलुली धामी लाई लुकेमिया ब्लड क्यान्सर भए पछी ७ महिनाको छोरी छोडेर उपचारका लागि ४५ दिन देखी काठमाण्डौको सिभिल अस्पतालको हेमाटो वार्डको २४० न बेडमा छन ।

आज सम्म जेनतेन उपचार भए पनि आर्थिक अभावका कारण अब देखी उपचार हुन गाह्रो हुने हुँदा हरिशले सहयोगको याचना गरेका हुन ।

नियात्रा टिभी को अन्तर्वाताको क्रममा उनले भने “आज सम्म ७ लाख जती ऋणै खोजेर भएपनी बचाउने कोशीस गरे अझैं १० लाख खर्च लाग्छ ७ महिनाको दुधेछोरी छ श्रीमती बाँच्ने आशमा छु,अब त त्यो आस पनि मरी सक्यो भोली देखी उपचार गर्ने पैसा छैन । “ ( सहयोगका लागि संपर्क ९८६५९१७८८९, बैंक एसबीआइ बैंक महेन्द्रनगर शाखा, चल्ति खाता नं २२११५२४१४१६४०७ )

हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv